बलिउड सिनेकर्मीहरू अर्धनग्न हुन झन्झन् उत्साहित

मुम्बई (एजेन्सी), वैशाख २६ - लाग्छ, बलिउड सिनेकर्मीहरू अर्धनग्न हुन् झन्झन् उत्साहित भइरहेका छन् । गत जनवरीमा सानो पर्दाकी अभिनेत्री मन्दिरा वेदी एउटा म्यागजिनमा निकै कम कपडामा छापिएकी थिइन् । त्यसलगत्तै अभिनेत्रीहरू विद्या बालन र विपाशा वासु अर्धनग्न देखिएका थिए । पछिल्लोपटक म्यागजिनका लागि अर्धनग्न हुने लाइनमा 'बाबुजी जरा धिरे चलो...' आइटम डान्सर याना गुप्ता देखिएकी छन् । 
पुरुष म्यागजिन 'एफएचएम'का लागि चेक मूलकी भारतीय मोडल तथा नायिका याना गुप्ता अर्धनग्न भएकी हुन् । म्यागजिनको कभरमा अर्धनग्न देखिएकी उनले आकर्षक शरीरको तल्लो भाग छोप्न जिन्स सर्टस् मात्र लगाएकी छन् ।

पछिल्लो समयमा 'चलो दिल्ली' फिल्मको आइटम/रिमिक्स गीत 'लैला मैं लैला...' मा कामुक नृत्य गरेर फेरि चर्चा कमाइरहेकी याना म्यागजिनमा धेरै भित्री कुराबारे खुलेकी छन् । तर, आफू सिङ्गल या डेटिङमा रहेको बारे चुपचाप नै रहिन् ।
३२ वषर्ीया सुन्दरीलाई केही समययता डान्स रियालिटी सो 'झलक दिखला जा' का कोरियोग्राफर/डान्स पार्टनर सलमान खानसँग रोमान्स गरिरहेको हल्लाले घेरेको छ । 'म त्यसबारे कुरा गर्न चाहन्नँ,' उनले भनिन्, 'यस्ता हल्ला चलिरहन्छन् ।'
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out