शाहरुखले चलचित्रमा चुम्मन लिने ?

बलिउडमा शाहरुख़ खान प्रेमप्रधान चलचित्रहरूका कारण बलिउडको शिखरमा पुगेका हुन, तर उनले हाल सम्म कुनै पनि चलचित्रमा चुम्मनको दृष्य दिएका छैनन्। तर शाहरूखले आफ्नो आगामी चलचित्र 'रा.१' मा करीना कपूरलार्इ चूम्मन दिने भएका छन्। खबरका अनुसार ठुलो बजेतको यस चलचित्रको एक प्रणय गानामा शाहरुखले करीनालार्इ ओठे चूम्मन दिने भएका छन्।
चलचित्रमा सलग्न मानिसहरूले यस कूराका बारेमा बर्णन गरेतापनि खुलेर यस बारेमा कसैले बोल्न सकेको छैन। खबरका अनुसार यस गानामा शाहरूख र करिनाको गरमा गरम चुम्मनको दृष्य छाँयाकण गरिसकेको छ। तर शाहरूखका करिबीहरूका अनुसार चलचित्रका लागि त्यस्तो कुनै दृष्यको छाँयाकंण गरिएको छैन। उनीहरूका अनुसार शाहरुखले चलचित्रमा चुम्मनको दृष्य नदिने सकंल्प लिएकोमा त्यसलार्इ कुनै हालतमा टोड्ने छैनन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out