बिद्युत चोरी गर्दा गर्दै माओवादी सभासद् पक्राउ

रामचन्द्र भट्ट, काठमाडौं, वैशाख १९ - एकीकृत नेकपा माओवादीको समानुपातिक तर्फकी सभासद् इन्द्रमती यादव बिद्युत चोरी गर्दा - गर्दै पक्राउ परेकी छिन्। मुलुकले चर्को लोडसेडिङको मार खेपिरहेको अवस्थामा बिद्युत चोरीमा संलग्न सभासद्लाई प्रहरीले ३ हजार रुपैयाँ जरिवाना गराएर छाडेको छ।

कपिलवस्तुकी सभासद् यादवलाई हिजो प्रहरी र बिद्युत प्राधिकरणको संयुक्त टोलीले पक्रेको जानकारी प्राधिकरणका कर्यकारी निर्देशक जिवेन्द्र झाले दिए। आज संसदको प्राकृतिक स्रोत साधन समितिमा उर्जामन्त्री गोकर्ण विष्टले सभासदले नै बिद्युत चोरी गरेको जानकारी गराएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out