अश्लील साइट्सहरूले सम्बन्ध बिगार्न थाल्यो

पुरुषले जहां हप्तामा २ घंण्टा अश्लील साइटहरू हेर्ने गरेकोमा महिलाले १५ मिनट मात्र यस्ता साइटहरू हेर्ने गैदछन्। हालै गरिएको एक सर्वेक्षणमा यस कूराको खुलासा भएको छ।
यस सर्वेक्षणमा १८ देखी २४ बर्षका १००० भन्दा बढी मानिसहरूमा गरिएको थियो। यस सर्वेक्षणमा युवाहरूले बढी मात्रामा पोर्न साइटहरू हेर्ने गरेो बताएका थिए। हरेक ३ बालिग यूवाहरू मध्ये एकले पोर्न सार्इट हेर्ने गरेपछी उनीहरूको आफ्नो सहयात्रीसंगको सम्बन्ध बिग्रेको छ।
हर १० युवकहरू मध्ये ७ जनाले हप्तामा १० घंण्टा भन्दा बढी समय अश्लील साहित्य हेर्ने र पढ्ने गर्दछन्। सन पत्रिकामा छापीएको यस खबरमा पोर्न हेरिरहेको समय यसलार्इ छोड्न नसकेर यीनीहरूले कतिपय काम समेत छुटाउने गरेको बताएका थिए। विशेषज्ञहरूका अनुसार हप्तामा १० घंण्टा भन्दा बढी समय पोर्न हेर्न बिताउछन् भने त्यस्ता मानिसहरू मानसिक रूपमा बीरामी हुन्छन्। मानिसहरू यस्ता यौनजनक कूराहरू हेरेपछी यस अनुसार क्रियाकलापको इच्छा राख्ने गरेबाट यीनीहरूको सम्बन्ध बिग्रने गरेको समेत यस सर्वेक्षणबाट देखिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out