‘विवश मेरो पहिलो प्रेम’ : रेखा

अभिनेत्री रेखा थापाले मेरोसिनेमासँग एक्सक्लुसिभ रुपमा आफ्नो प्रेमबारे खुलासा गरेकी छन् । चलचित्र क्षेत्रमा लागेको यतिका वर्षपछि स्टार हिरोइनले मेरोसिनेमालाई आफू पाँच कक्षा पढ्दा विवश श्रेष्ठ नामक एक केटाले आफूलाई प्रोपोज गरेको खुलाएकी छन् ।
‘म पढ्ने स्कुलको ह्यान्डसम केटाले मलाई दुई वर्षसम्म फलो ग¥यो ।’ रेखा खुलाउँछिन्, ‘उसको दुई वर्षसम्मको अटुट प्रेम देखेर मेरो मनमा पनि कता कता प्रेम टुसायो ।’ तर उनीहरुको प्रेम भने लामो समयसम्म चलेन । विहेपछि कोहीसँग क्रस भएको थियो भन्ने मेरोसिनेमाको प्रश्नमा रेखाले आफू ‘कलियुगको सीता’ नभएको बताइन् । ‘अरुहरु भन्न डराउँछन् तर म डराउँदिन । विपरित लिङ्गप्रतिको आकर्षण स्वाभाविक हो’ यसो भन्ने रेखा आफू छविप्रति पूर्ण बफादार रहेको र आफ्नो इज्जतमा आँच आउने काम नगर्ने बताउँछिन् । 
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out