यौनजनक दृष्य दिन निकै गाह्रो रहेछ

आफ्नो पहिलो चलचित्र 'भिंडी बाजार' मा यौनजनक दृष्य दिएर चर्चामा आएकी नायिका वेदिता प्रताप सिंहले चलचित्रमा यौनजनक दृष्य दिन निकै गाह्रो रहेको कूरा बताएकी छिन्। उनले चलचित्र 'भिंडी बाजार' मा दिएको यौनजनक दृष्य चलचित्र प्रदर्शनमा आउनु अघि नै सार्वजनिक भएको थियो।
वेदिताका अनुसार चलचित्रका लागि यस्तो दृष्य छाँयाकंण गर्न उनलार्इ निकै डर लागेको थियो। पछी उनले यो एक भुमिका मात्र हो भनेर सोची यस्तो दृष्य दिएकी थिर्इन। चलचित्रका लागि यस दृष्यको छाँयाकंण शुरू हुदाँ उनी निकै नर्वस भएकी थिर्इन तर पछी यस्ता दृष्यहरू सजिलै संग दिन सफल भएकी समेत उनले बताएकी छिन्।
यस अलावा उक्त दृष्यको छाँयाकंण गर्दा प्रशांत नारायणन जस्ता बरिष्ठ कलाकारको उपस्थितीले उनलार्इ अझ सजिलो बनाएको रहेछ। वेदिताका अनुसार चलचित्र हेर्ने दर्शकका लागि यस चलचित्रका दृष्यहरू अश्लील लाग्ने छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out