अलकायदा प्रमुखमा जवहिरी-अमेरिका र इजरायल विरुद्ध जेहदि

ओसामाविन लादेनको मृत्यु पछि गुपचुप रहेको अन्र्तराष्ट्रिय आतंकवादी संगठन अल-काइदाले आफ्नो नयाँ नेतामा अयमन अल-जवहिरीलाई चयन गरेको छ । अलकायदा संगठनका जनरल कमाण्डले बिज्ञप्ति जारी गरेर अल-जवहिरीलाई मुख्य नेता छानेको बताइएको छ । साथै उनकै निर्देशनमा अमेरिका र इजरायल बिरुद्ध जेहदी धार्मिक युद्ध गर्न चेतावनीसमेत दिएको विज्ञप्तिमा जनाइएको छ । नवनियुक्त अलकायदा प्रमुख जवहिरि इजिप्टमा जन्मिएको वताइएको छ । जवहिरिले लामो समयसम्म ओसामा विन लादेनको सहायकको रुपमा काम गरेका थिए । सेप्टेम्बर ११ मा अमेरिकामा भएको हवाई आक्रमणको योजना समेत जवाहिरिकै संलग्नतामा भएको बताइएको छ ।

पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा रहेको अनुमान गरिएका अलकायदा प्रमुख जवहिरिले विन लादेनले अमेरिकीहरुलाई चिहानबाट पनि निरन्तर रुपमा तसा्रइ रहने भन्दै हत्याको वदला लिएरै छाड्ने वताएका छन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out