अब शर्लिन चोपड़ाको एमएमएस नेटमा

मोडल तथा अभिनेत्रिहरूको अन्तरंग दृष्यहरूले भरिपूर्ण एमएमएस तथा भिडियोहरू सार्वजनिक हुनु साधारण कूरा भर्इसकेको छ। हालै पूनम पाण्डेको यस्तो भिडियोलार्इ एमएमएस बनाएर नेटमा हालेको खबर सेलाउनु अगावै अर्की गरमा गरम अभिनेत्री शर्लिन चोपडाको भिडियोको एमएमएस बजारमा निस्केको छ।
बलिउडका अभिनेत्री मोना चोपड़ा यानी की शर्लिन चोपड़ाको उक्त अन्तरंग दृष्यहरूले भरिपूर्ण भिडियो मेटाकैफे नामको वेभसाइटमा राखिएको छ। मोनाको भनिएको उक्त भिडियोमा रहेको केटीको अनुहार भने स्पष्ट देखिएको छैन। तर यसको विवरणमा मोना चोपड़ा यानी की शर्लिन चोपड़ाको नाम उल्लेख देखे पछी यसलार्इ साढ़े सात लाख भन्दा बढी मानिसहरूले हेरिसकेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out