म भन्दा माधुरी बढी सेक्सी

अभिनेत्री कैटरीना कैफमा रहेको अन स्क्रीन तथा अफ स्क्रीन सेक्स अपीललार्इ अधिकासं दर्शकहरूले मन पराएतापनि उनले आफुले आफुलार्इ सेक्सी मान्दिनन्। हालै एक पुरूषहरूको पत्रिकाले गरेको सर्वेक्षणमा कैटरीनालार्इ सबभन्दा सेक्सी महिला चुनेको थियो। तर जब यस बारेमा कैटलार्इ पत्रकारहरूले सोधे तब उनले आफु बिलकुलै सेक्सी नभएको तथा उनी भन्दा माधुरी दीक्षितमा बढी सेक्स अपिल भएको बताएकी छिन्।
उनले अगाडी भने, मेरो लागि यती धेरै मत खसेकोमा मलार्इ गर्व छ तर म भन्दा माधुरी दीक्षित निकै अगाडी छिन्। उनले यती धेरै सफलता हासिल गरेर पनि उनीमा कुनै घमण्डपना छैन। यो उनको महानता हो। हुन त कैट सानै देखी माधुरीका ठुला प्रसंसक हुन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out