यौन मनपर्ने खेल - केमरून डियाज

हलीउड अभिनेत्री केमरून डियाजका अनुसार यौन उनलाइ मनपर्ने खेल हो तथा उनी सधै यसका लागि तयार रहन्छिन्। कटेक्ट म्यूजिक डट कमका अनुसार डियाजलाइ इंग्लिशका शव्दहरूमा सेक्स शव्द सबभन्दा सेक्सी लाग्दछ। यती मात्र नभइ उनलाइ उक्त शव्दमा जादु भए झै लाग्छ।
हालै डियाजका केटा साथी तथा बेसबल स्टार एलेक्स राड्रिक्ससंग सम्बन्ध टुटेको थियो।

त्यसपछी उनले उनलाइ बिहे गर्न कुनै हतार नभएको तथा उनले जीवन आफ्नै ढंगले जीउने गरेको समेत बताएकी छिन्। उनले अगाडी भनिन, धेरै जसो मानिसहरू यस्तो साथीसंग बिहे गर्ने गर्दछन् जो मानिस रोमान्टिक हुदैन। म त्यस्तो मानिस संग बिहे गर्ने बारेमा सोच्न पनि सक्दिन, किनकी म चाडै पारपाचुके लिन चाँहादिन|

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out