एमएमएस चर्चाको बिषय

मोडल तथा अभिनेत्रिहरूको अन्तरंग दृष्यहरूले भरिपूर्ण एमएमएस तथा भिडियोहरू सार्वजनिक भर्इरहेकै बेला एमटीवीमा प्रसारित भर्इरहेको प्रसिध्द कार्यक्रम ‘रोडीज’ की प्रतिस्पर्धी तमन्नाको एमएमएस बजारमा निस्केको छ। यस्ता एमएमएसहरू एक व्यक्तीले पाएपछी त्यसको यथार्थ नै नबुझी एक अर्कालार्इ आदान प्रदान गर्ने बानी शूरू भर्इसकेको छ। यसबाट कुनै पनि चर्चित व्यक्तीको अनुहारसंग मिल्ने कुनै पनि एमएसएस बजारमा आउनासाथ यसले छोटो समयमा नै निकै ठुलो तहलका मच्चार्इ सकेको हुन्छ।
तमन्नाको भनिएको एमएसएसमा रहेको केटी पनि तमन्ना नै हुन भनेर ठोकुवा गर्न भने सकिएन। तमन्ना ‘रोडीज’ मा दुर्इ कारणले चर्चित छिन्, एक नोमानसंगको रोमासं तथा अर्को पलक संगको कलह। पलकसंगको कलहमा त पलकले उनको बक्षस्थलको बारेमा तल्लो स्तरको उपमा समेत दिएकी थिर्इन। यी सब कारणले तमन्नाले छोटो समयमा अरू भन्दा बढी प्रसिध्दता पाएकी थिर्इन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out