अनुष्का पनि बिकिनीमा

आजकाल बलिउडमा बिकनी लगाएर फोटो खिच्ने चलन नै भएको छ। यस कारण हरेक दिन कुनै न कुनै अभिनेत्रीको बिकिनीमा फोटो छापिएकै हुन्छ, यसमा कसैलार्इ असजिलो महशुस हुन छोडेको छ। यती मात्र नभर्इ बिभिन्न अभिनेत्रीहरू तथा मोडलहरूले त अब टपलेस फोटो समेत खिचाएर चर्चामा आउन थालेका छन्।

केही समय अगाडी साधारण अभिनेत्रीहरू मात्र नभर्इ सोनाक्षी सिंह तथा विद्या बालनको फोटोले समेत ठुलो चर्चा पाएको थियो। यसरी फोटोखिचाउनेहरूमा अहिले आएर अनुष्का शर्माको नाम जोडिन पुगेको छ। अनुष्का शर्माले बिकनी लगाएर खिचाएको फोटोहरले अहिले इंटरनेटमा तहलका मच्चार्इ रहेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out