नाच्दा नाच्दै नांगिन पुगिन

बलिउडका अभिनेत्रीहरू तथा मोडलहरू कपडा फुकालेर चर्चामा आर्इरहेकै बेला मुम्बर्इको एक कार्यक्रममा एक नर्तकीले लुगा फुस्काएकी छिन्। मुम्बर्यमा चलिरहेको बेगम साहिबा शो नामक कार्यक्रममा नाचिरहेकी जारा नामकी नृत्यागंनले नाँचीरहेको बेला लुगा फूस्कन गर्इ शरिरको माथिल्लो भाग नांगै हुन गएको थियो।
उक्त कलाकारले ब्लाउज फुस्के पछी हाथले आफ्नो बक्षस्थललार्इ छोपेकी थिर्इन। तर उनले हातले बक्षस्थल छोप्नु अघि नै उनको शरिर टपलेस भएको थियो। उक्त घट्ना थाहाँ पाउने बित्तिकै हलको बत्ती निभाएको थियो भने उक्त नर्तकी भागेर हलको पर्दा पछाडी लुक्न पुगेकी थिर्इन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out