चिनियाँ मिडियाले गरएको एक सर्भेक्षणअनुसार एक जना सामान्य पुरुष आफ्नो पुरा जीवनकालभर गरिने सेकसमा मात्र तीन घण्टा स्खलित हुने गर्दछ । स्खलन त्यो प्रक्रिया हो जब सेक्सका क्रममा पुरुष आफ्नो पार्टनरका साथ शारिरीक र भावनात्मक रुपले जोडिने गर्दछ । स्तल सेक्स क्रियाको चरम विन्दु हो र यस क्रममा व्यक्ति सेक्सको चरम आनन्द महशुस गर्दछ ।
सर्भेमा संलग्न सिंगापुरका डाक्टर फेंग जुआङ्ग वेईका अनुसार व्यस्त जीवनशैलीका कारण व्यक्ति विवाहभन्दा पहिला र त्यसको केही समयपछिसम्म मात्रै सेक्समा निकै बढी रुची लिने गर्दछ । तर, यसपछिको समयमा उ यसप्रति त्यति ध्यान दिन सक्दैन जति कि उ पहिले दिने गर्दथ्यो वा जति उसको वास्तविक क्षमता हो ।
डाक्टर फेंग जुआङ्ग वेईका अनुसार यदि मानौ कि सामान्य व्यक्ति आफ्नो जीवनकालमा ४० वर्षसम्म -१८देखि ५८ वर्षसम्मको उमेरसम्म) सेक्स गर्दछ र यसक्रममा यसको औषतः स्खलित समय २.५ सेकेण्ड छ तथा उ औषतः हप्तामा दुई पटक सेक्स गर्दछ, यो हिसावले उसले पूरा जीवनमा २ घण्टा ५३ मिनेट र २० सेकेण्ड स्तलनको आनन्द लियो ।
यद्यपि चीनमा मृत्युदर कम छ, त्यसैले यदि यहाँ एक सामान्य व्यक्तिको आयु औषतः आयु ७८ वर्ष मान्ने हो भने स्खलनको समय १६ घण्टासम्म बढ्छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out