कयौं दिन सेक्स गर्थे लादेन

'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो '


अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन  । पछिल्लो सार्वजनिक खबर छ- 'उनको सेक्स स्टाइल  । घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन्  । उनले भनिन्, 'जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे  ।'
अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा  तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो  ।' न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो  । अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए  । नजवाबाट उनका १० सन्तान छन्  ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out