फूल दिने प्रेमी धोकेबाज हुन्छन्

धेरै प्रेमी र प्रेमिकाबीच आफ्नो माया साँचो देखाउने होड नै चल्छ । यस क्रममा उनीहरु विभिन्न उपहारहरु आदनप्रदान गर्छन, ताकी आफ्नो ब्याइफ्रेन्ड वा गर्लफ्रेन्डमा खुसीको वर्षात होस् । तर कोहि प्रेमीले बारम्बार फूल उपहार दिने गरेको छ भने चाहिं युवतीहरु अलि चनाखो हुनु पर्ने बेला आएको छ । बेलायतमा हालै गरिएको एक सर्वेक्षणबाट प्रायः फूल उपहार दिने प्रेमी धोकेबाज हुन्छन भन्ने निष्र्कष निकालिएको छ । झण्डै ३ हजार महिलाहरुमा उक्त सर्वेक्षण गरिएको थियो ।

प्रेमको प्रतिक मानिने हरेक उपहारको विशेष अनि भिन्न अर्थ हुने सर्वेक्षणमा संलग्न अनुसन्धानकर्ता गे्रग्स वेकर्सको भनाइ छ । मनमा कुरा लुकाएर राख्ने प्रेमीले चक्लेट उपहार दिने उनले बताए । त्यस्तै, क्यान्डल लाइट डिनरमा निमन्त्रणा गरेमा प्रेमिकाले अझ सजक हुनु पर्नेछ किनभने यसको अर्थ हो-’इज्जतमै दाग लाग्ने केहि नराम्रो हुादैछ ।’
यसैगरी, वेकर्सले सर्वेक्षणको आधारमा के दाबी गरेका छन् भने अधिकांश श्रीमतीहरु ‘सरप्राइज गिफ्ट’ लिन मन पराउाछन् । ध्यान रहोस, यस्तो गिफ्टले सम्बन्ध पनि डामाडोल हुनसक्छ । के तपाई पनि आफ्नो प्रेमिकालाई कुनै गिफ्ट दिने बिचारमा हुनुहुन्छ ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out