‘मर्डर २’ ‘मर्डर’ भन्दा उत्तेजक चलचित्र

चलचित्र ‘मर्डर’ को सफलतामा उक्त चलचित्रमा रहेको नायिका मल्लिका शेरावतको उत्तेजनात्मक दृष्यहरूको ठुलो योगदान रहेको छ। अब यसको दोस्रो भागमा मल्लिकाको स्थानमा भट्ट दाजुभार्इले श्रीलंकाली अभिनेत्री जैकलीन फर्नांडिसलार्इ प्रयोग गरेको छ। यस भन्दा अगाडी पनि एक दुर्इ चलचित्रमा खेलर असफल भएका नायिका जैकलीनले यौनजनक दृष्यहरूको सहारामा बलिउडमा टिक्ने बिचार गर्दै यस चलचित्रमा अभिनय गरेको देखिन्छ।
भट्ट लाजुभार्इले पनि धेरै समय देखी उनीहरूले हिट चलचित्र दिन नसकेपछी जैकलीनलार्इ दर्शकहरूको अगाडी चाराको रूपमा पेश गरेको छ। यस चलचित्रमा जैकलीनलार्इ हेरेपछी दर्शकहरूले ‘मर्डर’ चलचित्रको मल्लिकालार्इ समेत भूल्ने गरी उनीमाथी गरमा गरम दृष्यहरूको छाँयाकंण गरिएको छ। यस चलचित्रमा भट्ट दाजुभार्इले सस्तो भाषाको भरपूर प्रयोग गरेको छ। उता जैकलीनले मैले मेहनतले बनाएको शरिर प्रदर्शन गर्ने यो उचित समय रहेको बताएकी छिन्। उनका अनुसार चलचित्रमा यस्ता दृष्यहरू कथाको मागका अनुसार राखिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out