कैटरीना कैफ सेक्स स्कैंडल

अहिले बलिउडका प्रख्यात अभिनेत्री कैटरीना कैफको नामको नीलो चलचित्रले तहलका मच्चाएको छ। केही समय अगाडी कैटरीनाको बहीनी इजाबेलको समेत यस्तो नीलो चलचित्र इण्टरनेटमा निस्किएको थियो। त्यतीबेला कैटरिनाले उक्त भिडियो इजाबेलको नभएको स्पष्टिकरण दिएकी थिर्इन तर उक्त भिडियो इजाबेल कै भएको सबै पत्रिकाहरूले उल्लेख गरेका थिए।
अहिले आफ्नै जस्तो देखिने केटीको नीलो चलचित्र निस्केपछी कैटरीना कैफ निकै दुखी तथा परेशान भएकी छिन्। पोर्न साइटहरूमा कैटरीनाको भनि उल्लेख गरिएको यस भिडियोलार्इ खोज्ने तथा डाउनलोड गर्नेको भीड नै लागेको छ। यसलार्इ इटरनेटमा कैटरीना कैफ सेक्स स्कैंडल राखिएको छ। भिडियोमा देखिएकी केटी एकदम कैटरीना कैफ जस्तै देखिएकी छिन्। उनले शरिरभर गहनाहरू लगाएको तथा एक एक गर्दै कपडा फुकालेको देखार्इएको छ। अहिलेको यस नीलो चलचित्रलार्इ ध्यान दिएर हेरेमा उक्त केटी कैटरिना नभएको भान हुन्छ तर यस भन्दा पहिले उनको बहिनीको नीलो चलचित्रमा भने उनको बहिनी नै देखा परेको भान हुन्छ।
यस भन्दा पहिला पनि बलिउडमा अभिनय गरेकी माधुरी तथा मनिषा कोर्इराला जस्तै देखिने केटीहरूको समेत नीलो चलचित्र निस्केको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out