नायिकाको छोरीको अश्लिल एसएमएस

पाकिस्तानी गायिका तथा बलिउडका नायिका सलमा आगा की १८ वर्षीय छोरी झरा खानको भनेर देखिएको अश्लील एमएमएस यू ट्यूब वेबसाइटमा सार्वजनिक भएको छ। यस मामिलाका बारेमा ओशिवरा प्रहरी थानामा लिखित रिपोर्ट दिएको छ। झरा खानका अनुसार, ‘उक्त एमएमएसमा भएको केटालार्इ उनले चिनेको छ। तर त्यसमा जून केटी देखिएको छिन्, त्यो म होर्इन।
उनले अगाडी उक्त एमएमएसमा देखिएको केटा ३३ बर्षिय समलिंगी भएको खुलासा समेत गरेकी छिन्। उक्त व्यक्ती समलिंगी भएकोले त्यस्तो व्यक्ती संग कसरी सम्बन्ध हुन्छ भनेर उनले सफार्इ दिएकी छिन्। तर झरा खानले उक्त व्यक्ती समलिंगी हुन भनेर कसरी थाँहा पार्क्षन भनेर खुलासा गरिनन्। उता झरा खानकी
आमा सलमा आगाले प्रहरीलार्इ उक्त वेबसाइटबाट उक्त एमएमएस हटाउन माग गरेकी छिन्। प्रहरीले यस सम्बन्धमा रिपोर्ट आएको स्विकारेको छ भने अन्य कूराहरूका बारेमा जाँच भर्इरहेको बताएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out