बदलिदो उमेरमा सेक्स

हाम्रो सेक्स्युअल आनीबानी उमेरसँगै लगातार परिवर्तन भइरहन्छ । सेक्स गुरु ट्रेसी खाक्सले आफ्नो बेस्ट सेलिङ पुस्तक ‘सेक्सटेसी’मा यो विषयमा उल्लेख गरिएको छ।
२० वर्ष वरपर
खाक्सका अनुसार अधिकांश टीनेजर यो उमेरमा औषतः हरेक दुई घण्टामा सेक्सका विषयमा सोच्ने गर्दछन् । विशेषगरी युवतीहरु आफ्नो सेक्स्युअल इमेजिनेशन्सको विषयलाई लिएर निकै बोल्ड हुन्छन् । सन् २००६ मा २००० व्यक्तिमा गरिएको अध्ययनमा महिलाहरुका साथ सम्बन्ध स्थापित गर्ने महिलाहरुमध्ये ७६ प्रतिशत आंर्गैनिज्मसम्म पुगे । जबकी पुरुष साथीको मामिलामा यो ५० प्रतिशत मात्र थियो।
३० वर्षको वरपर
३० को उमेर एक्स्पेरिमेन्टको हुने गर्दछ ।बढीजसो घरबाहिरको सेक्सलाई तरजीह दिने गर्दछन् । टीनेजरको विपरीत अधिकांश मानिस घरबाहिर विच, पार्कजस्ता स्थानमा सम्बन्ध स्थापित गर्न मन पराउछन् । उनीहरु गे-पार्टनरझै आकर्षित हुने उमेर पनि हुन्छ । यो उमेरमा बच्चा पनि हुने गर्दछ । त्यसैले सेक्स ड्राइभ पनि प्राकृतिक रुपमा कम हुने गर्दछ ।
४० वरपर
४० को उमेरमा अधिकांश पुरुषहरुमा सेक्स चाहना कम हुन्छ । यो पुरुषहरु धोकेबाज हुने उमेर पनि मानिन्छ । सेक्स च्याट र पोर्नतिर उनीहरुको आकर्षण बढ्ने गर्दछ । अर्कातिर महिलाहरु सेक्स्युअल्ली निकै डिमाण्डिङ हुने गर्दछन् र युवाहरुतर्फ आकषिर्त हुने गर्दछन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out