कामसूत्रमा आधारित आइटम

आजकाल चलचित्र चलाउनका लागि बलिउडमा आइटम गाना नितान्त आवश्यक भर्इसकेको छ। साना देखी ठूला निर्माताहरूले आ-आफ्नो चलचित्रमा जसरी भएपनि आइटम गाना राख्दै गर्इरहेका छन्। यसका लागि ठुला निर्माताहरूले नाम चलेका नायिकाहरूलार्इ आइटम गानामा लिदै गएको छ भने साना निर्माताहरूले अंग प्रदर्शन गर्न सक्ने कलाकारहरू देखी लिएर बी ग्रेडका नायिका सम्मलार्इ अनुबनधित गर्दै आइरहेको छ।
अहिले बलिउडमा चलचित्र ‘9 इलेवन’ चर्चामा आइरहेको छ किन भने यस चलचित्रमा त कामसूत्रमा आधारित आइटम गाना समावेस गरिएको छ। यसबाट उक्त आइटम गाना कत्तिको गरमा गरम हुने सबैले यसको थीमबाट नै थाहा लगाएको छ। जतिन पंडितको संगीतमा रहेको यस गानामा कश्मीरा शाहाले नाच्ने भएकी छिन्। यही एक गानाले उक्त चलचित्रको पैसा उठाउन सक्ने चर्चा बलिउडमा चल्न थालेको छ। यसबाट बलिउडको चलचित्रहरू अभिनय,कथा तथा कलाकारमा भन्दा आइटम गानामा बढी केन्द्रित हुन थालेको देखिन्छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out