बलात्कार बढ्यो

काठमाडौं, जेठ ३० (नागरिक)- चार वर्षको अवधिमा बलात्कारका एक हजार २ सय ६९ घटना प्रहरीमा दर्ता भएका छन्। ०६४ मा बलात्कारका दुई सय ६४ घटना भएको थियो भने गत वर्ष ३ सय २१ घटना भएका छन्।
प्रहरीका अनुसार यस्ता घटना पूर्व क्षेत्रमा सबैभन्दा धेरै चार सय घटना दर्ता भएका छन्। पारिवारिक कलह, मादकपदार्थ एवं लागूऔषध सेवन, आपराधिक प्रवृत्ति, रिसइवी लगायत कारण महिला र बालबालिका बलात्कारको शिकार हुने गरेको डिआइजी ढकाल बताउँछन्।
प्रतिवेदनअनुसार पीडित हुनेमा २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका महिला ३८ प्रतिशत छन्। त्यसपछि १४ देखि २५ वर्ष उमेर समूहका छन्। पीडितमध्ये आर्थिक स्तर निम्न र कमजोर भएका महिलाको संख्या ८८ प्रतिशत छ।
'पीडित महिलामा एसएलसीभन्दा बढी पढेका १५ प्रतिशत मात्रै छन्,' ढकालले भने, 'संयुक्त परिवारमा बस्ने महिला र बालबालिकामाथि आपराधिक घटना बढी हुने गरेको देखियो।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out