कम उमेरसँगको सेक्स अल्पायुमा मृत्यु

सम्बन्धको मामिलामा आजभोलि उमेरको दूरीले कुनै अर्थ राख्दैन तर शोधले भने अवश्य अर्थ राख्छ । हालै गरिएको एउटा शोधका अनुसार जुन महिलाले आफूभन्दा कम उमेरको पुरुषसँग यौन सम्बन्ध कायम गर्छन् उनीहरुको मृत्यु चाँडै हुने सम्भावना हुन्छ ।
अध्ययनका अनुसार ती महिलाहरुको उमेर बढी हुँदैन जुन महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग सम्बन्ध स्थापित गर्दछन् । शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषका बीच उमेरको अन्तर जति बढी हुन्छ महिलाको औषत आयु त्यति नै कम हुने गर्दछ । अध्ययनका अनुसार यदि महिलाको सेक्स पार्टनर उनीभन्दा ७ वर्ष कम उमेरको छ भने महिलाको चाँडै मृत्यु हुने सम्भावना २० प्रतिशतसम्ब बढ्दछ । तर यो कुरा पुरुषमा लागु हुँदैन । एजेन्सी

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out