तीन वर्षपछि जन्मदिन मनाउने मुडमा कैटरिना

मुम्बई, असार ७ - तीन वर्षपछि बलिउड हिरोइन कैटरिना कैफले जन्मदिन मनाउँने भएकी छिन्। तीन वर्ष अघि उनको जन्मदिनमा बलिउडका दुई खान सलमान र शाहरुखबीच झगडा भएको थियो। त्यो झगडापछि जन्मदिनको पार्टी दिन बन्द गरेकी कैटले १८ जुलाईमा पार्टी दिने बताइएको छ। कैटको एक साथीले बताए अनुसार दुई खानबीच भएको झगडापछि उनलाई पार्टी आयोजना गर्न डराउँदै आएकी छिन्।
उनको जन्मदिनमा बलिउडका दुई स्टारले झगडा गरेपछि तनाब भएको थियो। यो घटनापछि पार्टीको आयोजना त टाढा उनी अरुको पार्टीमा समेत कमैमात्र सहभागी हुने गर्थिन्। यो जन्मदिनबाट उनी घटना विर्सने मुडमा छिन्।
उनको यो जन्मदिनमा उनी अभिनित जिन्दगी ना मिलेगी दोवारा प्रदर्शन गरिने तयारी पनि भइरहेको छ। यसले कैटलाई दुइटा फाइदा हुने भएको छ पार्टी र फिल्म प्रवर्द्धन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out