ऐश्वर्या गर्भवती भएको घोषणा ससुरा अमिताभबाट

मुम्बई, असार ८- बलिउड स्टार जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको जोडीले आफ्नो पहिलो बच्चा जन्माउन लागेको पुष्टि भएको छ। यसअघि पटक पटक ऐश्वर्या गर्भवती भएको खबर हल्लामा परिणत भए पनि यस पटक भने ससुरा अमिताभ बच्चन आफैले ट्विटरमा यसको घोषणा गरेका हुन्।

मंगलबार राति ट्विट गर्दै अमिताभ बच्चनले आफू हजुरबुबा बन्न लागेकोले निकै खुसी र रोमाञ्चित भएको बताएका थिए।

ऐश्वर्या केही दिन अघिदेखि मोटाउँदै गएपछि सँधै झै यस पटक पनि उनी गर्भवती भएको हल्ला यस क्षेत्रमा फैलिएको थियो।

ट्विटरमा अमिताभले यसको घोषणा गरेपछि सेलिब्रिटीदेखि सर्वसाधारणसम्म बधाई दिनेहरुको लर्को त्यसमा लागेको छ।

ऐश्वर्या सन् १९९४ मा मिस वर्ल्ड बनेकी थिइन्। उनलाई विश्वकै सबैभन्दा सुन्दर महिलाको उपमा पनि दिने गरिन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out