यौनजनक दृष्य निस्के पनि यसले फरक नपार्ने

चलचित्र 'भिंडी बाजार' मा प्रशांत नारायणनले एक पकेटमार को भूमिका निभाउदै छन् जस्लार्इ ठुलो मान्छे बन्ने चाहाना हुन्छ। । यस भन्दा अगाडी उनले चलचित्र 'यह साली जिंदगी' तथा 'वैसा भी होता है-2' जस्तो चलचित्रहरूमा अभिनय गरीसकेका छन्। प्रशांतलार्इ चलचित्रमा गाना गाउने समेत शोख रहेकोमा उनले यस चलचित्रमा एक मालदार की जेब.... शव्दको गाना समेत गाएका छन्।
हाल यही प्रशांत नारायणन तथा वेदिता प्रताप सिंह बीच यस चलचित्रमा रहेको अन्तरंग दृष्यहरू बजारमा निस्केपछी यसले तहलका मच्चाइरहेको छ। एकातीर यी दृष्यहरू चलचित्रको प्रदर्शन भन्दा अगाडी निस्केको कारण यस चलचित्रका नायिका वेदिता प्रताप सिंह दुखी भएकी छिन् भने अर्कातीर यसबाट प्रशांतलार्इ केही फरक परेको छैन।
उनले शुरूमा त यस दृष्य बजारमा निस्के पछी अच्चमित भएको बताएतापनि यसले निकै चर्चा पाउनका साथ दर्शकहरूले यसलार्इ मन पराएबाट उनी निकै खुशी भएका छन्। यस पछी उनले यो त चलचित्रको एक सानो दृष्य भएको तथा यस्ता दसौ दृष्यहरू बजारमा निस्के पनि केही फरक नपर्ने बताएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out