अंग छेक्न अंगरक्षक

प्रख्यात गायिका रिहानाको अंगरक्षकलार्इ हाले निकै रमार्इलो तथा आपत एक साथ आएको थियो। रिहानाको एक कार्यक्रमका बेला घटेको उक्त घट्ना पछी रिहानाको अंगरक्षक बन्न चाहानेहरू निकै बढ्ने भएको छ।

लंडनमा हालै आयोजित एक कार्यक्रमका समय रिहानालार्इ कपडा बदलनु गर्नु परेको थियो। उक्त कार्यक्रम स्थलमा कपडा बदलने ठाँउको व्यवस्था गरिएको थिएन।

तब रिहानाले कपडा बदलनका लागि अचम्मको तरिका अपनाएकी थिर्इन। छेक्ने केही बाटो नदेखेपछी उनले आफ्नो अंगरक्षकलार्इ हातले उनको शरिरलार्इ छेक्न लगाएकी थिर्इन।

उनले आफ्नो अंगरक्षकलार्इ यती नजिक डाकेर आफ्नो अंग छेक्न लगाएको देख्नेहरू उनको यस व्यवहारबाट निकै आश्चर्य चकित भएका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out