बलिउड ए ग्रेड चलचित्रहरूमा सबभन्दा उत्तेजक चलचित्र

आगामी ८ जुलाईका दिन महेश तथा मुकेश भट्टको चलचित्र मर्डर-२ प्रदर्शन हुन लागेको छ। यस चलचित्रको कूरा शुरू हुनासाथ चर्चाको मुख्‍य बिषय चलचित्रको नायिका जैकलीन फर्नांडिज नै हुने गरेको छ। चलचित्रको बिज्ञापनलार्इ हेर्ने हो भने यो बलिउड ए ग्रेड चलचित्रहरूमा सबभन्दा उत्तेजक चलचित्र जस्तो देखिएको छ। चलचित्रमा निर्देशकले श्रीलंकाली कलाकार तथा चलचित्रको नायिका जैकलीन फर्नांडिजको अंगको भरपूर प्रदर्शन गरेको छ।
हुन पनि जैकलीनले यस चलचित्रका लागि अति-कामोत्तेजक दृश्‍यहरू दिएकी छिन्। यता चलचित्रका निर्माता महेश भट्टका अनुसार पनि जैकलीनले यस चलचित्रका लागि निभाएको कामुक तथा उत्तेजक भुमिकाले गर्दा दर्शकहरूले यस अघि बनेका यस्तै चलचित्रहरू
'जिस्‍म' को बिपाशा तथा 'मर्डर' को मल्लिकालार्इ भूल्ने भएका छन्।
चलचित्रमा जैकलीन तथा किसिंग व्बार्इ इमरान हासमीले अति नै उत्तेजक अन्तरंग दृश्‍यहरू दिएका छन्। यस माथी चलचित्रका अधिकासं दृष्यहरू गोवाको समुन्द्र तट मा क्रिसमस तथा नवबर्षका समय हुने गरेको पर्वहरूमा छाँयाकंण गरिएको छ। यस चलचित्रमा
निर्दशकले मस्ती, प्यार, सेक्स तथा मर्डर मिस्त्रीको मिश्रण गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out