४५ बर्षको उमेरमा पनि गरमा गरम

अग्रेजी चलचित्र प्रेमी हरको माझमा पामेला एंडरसनलार्इ मन नपराउने तथा उनको नाम नसुन्ने कमै मानिसहरू होलान। जवानीमा निकै तहलका मच्चाउने गरेकी पामेला एंडरसन अहिले ४५ बर्षकी भर्इसकेरपनि आफ्ना प्रशंसकहरूमाझ उत्तिकै चर्चित रहेकी छिन्। जसरी रक्सी जती पूरानो हुन्छ त्यती नै महत्व बढे झै पामेलाको जादु पनि उत्तिकै बढिरहेको छ।
हालै उनले एक यूरोपियन भित्री पोशाक उत्पादकका लागि छाँयाकंण गरिएको फोटोहरूमा उनी कुनै पनि यूवा अभिनेत्री भन्दा बढी आकर्षित देखिएकी छिन्। उनको यस फोटो शूटलार्इ हेरेपछी उनी ४५ बर्षकी भर्इसकेकी भनेर पत्याउन समेत गाह्रो हुने भएको छ। उनको यी तस्विरहरूले उनका जमानाका प्रशंसकहरू त अच्चम्मीत नै हुन्छन भने अहिलेका यूवाहरू समेत आश्चर्यचकित हुने भएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out