कैटरीना, गुगलमा सबभन्दा बढी खोजीने अभिनेत्री

पुरुषहरूको लाइफस्टाइल पत्रिका-एफएचएमले अभिनेत्री कैटरीना कैफलार्इ २०११ को सबभन्दा आकर्षक महिला को रूपमा चुनेको छ। २०१० मा दीपिका पादुकोणलार्इ यस सम्माण प्राप्त भएको थियो तर यस बर्ष कैटरीनाले उनलार्इ पछाडेकी छिन्। यस भन्दा अगाडी पनि कैटरीनालार्इ शन २००८ तथा २००९ मा पनि सबभन्दा आकर्षक महिलाको सूचीमा परेकी भएतापनि शिर्ष स्थान भने हासिल गर्न सकेकी थिर्इनन्।
एफएचएम द्वारा चुनीएकी १०० सबभन्दा आकर्षक महिलाहरूको सूची अनलाइन तथा एसएमएस भोटिंगमा आधारित थियो। यस वर्ष ३५,००० भन्दा बढी मानिसहरूले यसमा भाग लिएका थिए।
कैटरीना अहिले बलिउडमा सबभन्दा प्रभावशाली नायिकाको रूपमा देखा परेकी छिन्। यतीमात्र नभर्इ उनी 'इंडिया टुडे इलीट पावर' सूचीमा समेत सामेल हुनुका साथ इंटरनेटको सर्च इंजन गूगलमा सबभन्दा बढी खोजी हुने अभिनेत्री समेत बनेकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out