अनलाइन सेक्समा युवाभन्दा अगाडि पाकाहरु

सामान्यतः मान्ने गरिएको छ कि डेटिङ्ग सबैभन्दा बढी युवा गर्दछन् । तर, एउटा नयाँ शोधलाई हेर्ने हो भने रिटायरमेन्ट नजिक पुगेका मानिसहरु यो मामिलामा युवाहरुभन्दा निकै अगाडि देखिएका छन् । अध्ययनका अनुसार औषतः ५५ वर्ष पुगेका मानिसहरु डेटिङ्गका लागि सबैभन्दा बढी सक्रिय हुन्छन् ।
उनीहरु डेटिङ्गमा चुस्त रहन अनेक प्रकारका प्रयोगहरु गर्छन् । उनीहरु इन्टरनेटमा पार्टनर खोजीको चस्का लाग्छ । म्याच मेकिङ्ग क्लब र एक्लै कुनै पार्टीमा सहभागी हुने अवसरको खोजीमा रहन्छन् । स्टेला पत्रिकाका लागि गरिएको यो सर्भेमा २००० व्यक्तिसँग डेटिङ्गसँग सम्बन्धित प्रश्न सोधिएको थियो ।
सर्भेका अनुसार जहाँ १८ देखि २४ वर्षका व्यक्ति मात्र २१ प्रतिशतले डेटिङ्गका लागि इन्टरनेट वा अन्य स्थान खोजेका थिए, यही ६२ प्रतिशतसम्म ५५ वर्ष वरपरका व्यक्तिहरु डेटिङ्गका लागि सबै उपलव्ध चिजहरुमा खोजी गरेका थिए । यति मात्र होइन, अनलाइन सम्बन्ध स्थापित गर्ने मामिलामा पनि उनीहरु अगाडि हुन्छन् । यस्ता पाका व्यक्तिहरु कुनै पनि उमेरका व्यक्तिसँग बढी अनलाइन सेक्स्युअल साथी राख्न निकै अगाडि हुन्छन् ।
२१ प्रतिशत यस्ता व्यक्तिहरु इन्टरनेटको सहयोगमा डेटमा जाने युवाहरुभन्दा अगाडि रहन्छन् । यो सर्भेका बारेमा एक डेटिङ्ग कन्सल्टेन्टले भने, पाका व्यक्तिहरुका बीच सेक्स टैबु छ, यो कुरा सरासर गलत हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out