चर्चामा आउन सामाजिक नेटवर्किग साइटहरूको प्रयोग

बलिउडका सेलीब्रिटीहरूले मानिसहरूको ध्यान आफुतीर खिच्न जस्तोसुकै कदम पनि चाल्न गरेका छन्। अहिले यस्ता कलाकारहरूले आफुलार्इ चर्चामा ल्याउन सामाजिक नेटवर्किग साइटहरूलार्इ प्रयोगमा ल्याउने गर्दछ। यीनीहरूले आफ्नो जीवनका साना देखी ठुला कूराहरू समेत यस्ता सामाजिक नेटवर्किग साइटहरूमा उल्लेख गर्ने गर्दछ।
बलिउडका महा नायक अमिताभ बच्चनले पनि सधै ट्विटरमा गफ लेख्ने गर्दछन्। उनले यस मार्फत साधारण कूराहरू मात्र लेख्नका साथ उनका प्रशंसकहरूलार्इ जवाफ दिने गर्दछन्। तर अहिलेका महिला कलाकारहरू चर्चामा आउनका लागि सामाजिक नेटवर्किग साइटहरूमा आफ्नो नांगो तस्विर हाल्न समेत पछी पर्दैनन्।
हालै चलचित्र प्रिंसमा विवके ओबेराय संग अभिनय गरेकी अभिनेत्री अरुणा शील्ड्सले फेसबुकमा आफ्नो नांगो तस्विर हालेका छन्। उक्त चित्रमा अरुणाको शरिरमा बिफर देखिएको छ। उनले तस्विर मुनी “The sick n spotty prize goes to Miss Measles. लेखेकी छिन्। यस्तै केही समय अगाडी शर्लिन चोपडाले पनि यस्तै चित्र ट्विटरमा राखिदिएका थिर्इन। ट्विटरमाले केही समय पछी उनको उक्त चित्र हटार्इ दिएको थियो तर त्यतीबेला सम्म लाखौं मानिसहरूले उक्त फोटो हेर्न भ्यार्इसकेका थिए।
मनीषा कोईरालाले पनि आफ्नो श्रीमान संग भएको अनबन तथा झगडालार्इ ट्विटरमा हालिदिएकी थिर्इन। यस्तै दक्षिणका सुपरस्टार कमल हासनले ट्विटरबाटै शाहरुखको भन्दा आफ्नो प्रशंसकहरू धेरै रहेको लेखेका थिए। उनले ट्विटरमा लेखेका थिए की “the real KRK is here’.

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out