‘बुढी भैसकें, अब नो बेबिज’

नायिका करिश्मा मानन्धर नेपाली सिने जगतका एकमात्र यस्ति नायिका हुन जो उमेर छिपिदै जाँदा झन सेक्सी र सुन्दर देखिदैछिन् । लामो समय अमेरिका बसेर नेपाल फर्किएकी करिश्माको रुपको जादु काठमाण्डौंमा भइरहने कार्यक्रममा दर्शन गर्न पाइन्छ ।
बिनोद मानन्धरसँगको बिबाहबाट जन्मिएकी छोरी कविता पनि जवान भइसकिन् । सायद छोरीको चढ्दो जवानी देखेर होला आजभोलि आमा करिश्मालाई लाग्न थालेकी छ-’अब त बुढी भएँ ।’
जीवनका अनेक पाटोबारे हालै अनलाइनखबरसँग अन्तरंग कुराकानी गरेकी करिश्माले आफु बुढी भइसकेको त स्वीकर गरिन नै, अब छोराको आमाको बन्ने कुनै सम्भावना नरहेको समेत बताइन् ।
छोराको आमा कहिले बन्ने भन्ने प्रश्नमा करिश्माको जवाफ थियो- ‘अब नो बेबिज, त्यसका लागि म बुढी भइसकें ।’
पति बिनोदलाई भन्दापनि छोरी कवितालाई बढि माया गर्ने बताउने करिश्माले अहिलेपनि कविता सानी छोरी हुँदाको रोमाञ्चकता भुलेकी छैनन । भन्छिन-’अहिले पनि छोरी कविता सानो बेबी भइदियोस भन्ने लाग्छ ।’
उमेर बढ्दै जाँदा बढि कन्फिडेन्स भएर होला करिश्मा आजभोली पहिलेभन्दा बढि बोल्न पनि थालेकी छन् रे । करिश्माको सुन्दरता देखेर अहिलेसम्म पनि बिबाहका प्रस्ताव आइरहेका छन रे । तर करिश्मा भन्छिन-’ मेरो नजरमा विवाह यस्तो कमिटमेन्ट हो जो एकभन्दा बढीसंग गर्न सकिदैन् ।’ तर उनलाई हरेक महिना चिठी पठाउने क्रेजी फ्यानको भने कुनै कमी छैन् । भन्छिन-’मिलन आफन्त भन्ने क्रेजी फ्यानले हरेक महिना लेटर पठाउँछ, त्यो को हो, मलाई पनि थाहा छैन ।’
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out