औंलाले थाहा दिन्छ लिंगको साइज !

कामबिद्यामा पुरुष यौनाङको साइज महिलाका लागि सवैभन्दा चासोको बिषय हो । अधिकांश महिला पुरुषको ठूलो लिंगबाट चरम यौत सन्तुष्टि हुने ठान्छन् । त्यसैले महिलाले पुरुषको आर्कषक जिउडालसँगै उनको यौनाङको साइजबारे पनि यथेष्ट रुची राख्छन भन्ने ‘ओपन सेक्रेट’जस्तै हो ।
हालै सावैजनिक गरिएको एक अध्ययन प्रतिबेदनले महिलाका लागि खुसीको संचार गराएको छ भने पुरुषका लागि चिन्ताको बिषय । दक्षिण कोरियामा गरिएको यो अध्ययन अनुसार पुरुषको हातको औंलाले धेरै कुराको निर्धारण गरेको हुन्छ । एसियन जर्नल अफ एन्ड्रोलोजीमा प्रकाशित सो रिपोर्टअनुसार साइँली औंला-औठी लगाउने औंला)को तुलनामा चोर औंला सानो भएका पुरुषहरुको लिंगको साइज ठूलो हुन्छ । यस्तै कुनै पुरुषको साइली औंला चोर औंलाको तुलनामा लामो छ भने उसको लिंगको लम्बाई पनि लामो हुन्छ ।
यसअघि भएका अध्ययनहरुमा समेत पुरुषको औंलाको लम्बाई र लिंगको लम्बाईवीच अन्तरसम्बन्ध रहेको निष्र्कष निकालिएका थिए । ती अध्ययनहरुले जन्मअघि नै टेष्टास्टेरोन हर्मोनले औंलाको लम्बाईसँगै लिंगको लम्बाई पनि निर्धारण गर्छ । ती अध्ययनका अनुसार पुरुषको लिंगको लम्बाईको अन्तरसम्बन्ध उसको दाहिने हातको दोस्रो र चौथो औंलावीचको लम्बाई अन्तरसँग जोडिएको हुन्छ । अध्ययनअनुसार यी दुई औंलावीचको लम्बाई अनुपात जति कम हुन्छ सो पुरुषको लिंगको लम्बाई त्यति नै बढी हुन्छ ।
यो अध्ययनपछि पुरुष प्रेमीहरु साबधान हुनुपर्ने भएको छ । प्रमालामा गरिरहँदा तपाईका केटीसाथीले हातका औंलाको लम्बाई हेर्दे लिंगको लम्बाई थाहा पाउनसक्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out