चोर बने महिलाको सेक्स दासी

चोर भने पछि जसकसैको रगत रिसले उम्लन्छ नै । दुःखले कमाएको धन वा सम्पत्ति चोरी हुदाँ कसको मन कटक्क नदुख्ला र ! त्यसैले चोरमाथि दया देखाउने भन्दा घृणा गर्नेहरु धेरै गुणा बढी हुन्छन् । अधिकांशले चोरलाई पक्राउ गरी प्रहरीसामू बुझाउछन् । अलि रिसाहा ब्यक्ति परे चोरको गोरु पिटाई हुन्छ । तर लण्डनमा सैलुन ब्यवसाय सञ्चालन गर्दै आएकी एक महिलाले चोरलाई अनौठो ब्यवहार गरेकी छिन् । लुटपान गर्ने कुनियतसहित सैलुन छिरेका ३२ वषिर्य विक्टर जासिंकीलाई समाती उनले तीन दिनसम्म आफ्नो सेक्स दासी बनाएकी थिइन् । रसियन नागरिक विक्टरले चोरीको सजाय कसैसँग जवरजस्ती सेक्स गर्नु पर्छ भनेर सायद जीवनमा कहिल्यै सोचेका थिएनन् होला ।

विक्टर जुन सैलुन छिरेका थिए, यसको मालिक महिला थिए । जो ब्ल्याक बेल्ट च्याम्पियन थिइन् । सैलुन मालिक्नीले उनलाई रंगेहात पक्राउ गरी तीन दिन सम्म सेक्स गरेकी थिइन् । चोरलाई सेक्स दासी बनाई आफूले राम्रो पाठ सिकाउन खोजेको महिलाले प्रहरीलाई बताइन् ।
महिलाको पंजाबाट छुटे लगत्तै विक्टर प्रहरी शरणमा पुगी आफूमाथि भएको शारारीक शोषणबारे उजुरी दिएका थिए । उनले चोरी गर्ने नियतले शैलुनभित्र गएको भने स्विकारेका छन् । प्रहरीले दुबैलाई गिरफ्तार गरी आवश्यक छानबिन गरिरहेको बताएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out