महिलामा बढी यौन


काठमाडौ, अषाढ ३२ - सामान्यतः पुरुष यौनका लागि बढी उत्सुक रहन्छन् भन्ने मानिन्छ । एक अनुसन्धानले अर्कै तथ्य बयान गर्छ । पुरुष लामो समयसम्म सम्बन्धलाइ कायम राख्नमा खुसी अनुभव गर्छन्, जबकि महिला भने यौनलाई प्राथमिकता दिन्छन् ।
 इन्डियाना विश्वविद्यालयको अनुसन्धानअनुसार महिलाको दाँजोमा पुरुष गला मिलाउन र चुम्बन लिन रुचाउँछन् भने महिला यौनतर्फ बढी उत्सुक रहन्छन् ।
यो अध्ययन पाँच देशका एक हजारभन्दा बढी दम्पतीमा गरिएको हो, जसको उमेर ४० देखि ७० वर्षसम्मका थिए । अनुसन्धान प्रमुख जुलिया हेडमेनले यो ताजा नतिजाका कारणबारे यसरी भनेकी छन्, 'प्रारम्भिक १५ वर्ष महिला बच्चाको पालन पोषण गर्ने क्रममा बढी भावनात्मक हुन्छन् ।
समय बित्दै जाँदा कामको दबाब कम हुँदै जान्छ र महिलालाई बढी यौन सन्तुष्टि प्राप्त हुन्छ । किनभने बच्चा ठूलो हुनासाथ उनीहरूको जीवन परिवर्तित हुन्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out