जलेबी बाईको कमाल

आइटम डान्स भन्ने चिजै विचित्र हुन्छ। यसको आकर्षणले दर्शकलाई कठालोमा समातेर हलमा ल्याउने विश्वास गरिन्छ। 'मुन्नी बदनाम' भएपछि 'शिलाको जवानी' देखेर फिल्मप्रेमीको 'क्यारेक्टर ढिला' भैरहेको बेला 'जलेबी बाई' मल्लिका शेरावतले 'डबल धमाल' मच्चाउन थालेकी छिन्।
भर्खरै रिलिज भएको फिल्म 'डबल धमाल' को आइटम गीतमा 'जलेबी बाई' बनेर जवानीको करामत देखाएकी छिन् मल्लिकाले। निर्देशक इन्दरकुमारले उनकै लागि फिल्ममा यो आइटम नम्बर थपेकाले उनको भुइँमा खुट्टा छैन। 'जलेबी बाई'को कम्मर लच्काइले डबल धमालमा ट्रिपल कमाल गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out