जवानीअघिको सेक्सः चाँडै सम्बन्ध विच्छेद

युनिभर्सिटी अफ इवोआको एउटा शेधका अनुसार विवाहअघि किशोर अवस्थामा सेक्स सम्बन्ध कायम गर्ने महिलाहरुको सम्बन्ध विच्छेद चाँडै हुने गर्दछ ।

सर्वेक्षणका अनुसार जुन ३१ प्रतिशत महिलाले आफ्नो किशोर अवस्थामै पहिलो पटक सेक्स गरे, उनीहरुको वैवाहिक जीवनमा सम्बन्ध विच्छेद विवाहको पाँच वर्षभित्रै भयो, जबकि ४७ प्रतिशत महिलाको सम्बन्ध विच्छेद १० वर्षभित्र भएको पाइयो ।
यो सर्वेक्षणबाट जुन महिलाले विवाहअघि वयस्क हुँदासम्म सेक्स गरेनन्, उनीहरुको केवल १५ प्रतिशत मात्रैको सम्बन्ध विच्छेद पाँच वर्षमा भयो, २७ प्रतिशतको १० वर्षभित्र भयो । यो सर्वेक्षण म्यारिज एण्ड फ्यामिली जनरलको अप्रील अंकमा प्रकाशित छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out