जीवनसाथी तनावमा भए चाँडै मृत्यु

काठमाडौ, भाद्र १० - जीवनसाथी कति शान्त छन्/छिन् भन्ने कुरामा हेक्का राख्नुहोला । यसलाई हलुका हिसाबले नलिनोस् । किनभने जीवनसाथी सधैं तनावमा रहे तपाइको जीवन अवधिसमेत प्रभावित हुन सक्छ ।
ग्लासगो विश्वविद्यालयका वैज्ञानिक टोलीले यसका लागि पक्षीको अध्ययन गर्‍यो । व्यग्र साथीसँग जोडी कनाउने पक्षी कम उमेरमा मर्ने सम्भावना बढी हुने तथ्य त्यो टोलीले पत्ता
लगायो ।
अनुसन्धाताहरूका अनुसार, चिढचिढो स्वभाव हुने जीवनसाथीसँग जीवनयापन गर्नु सहज हुँदैन । त्यस्ता पार्टनरबाट सुख कम दुःख बढी पाइन्छ । अध्ययन दलका प्रमुख डा. पेट मोनागन भन्छन्, 'अध्ययनको निचोड यत्ति हो- गलत जीवनसाथीको छनोट तपाइको स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out