दिनमा चार पटक

बेलायतकी ब्युटिसियन सारोन फि्नले आफूमा अत्यधिक यौन चाहना रहेको कुरा सार्वजनिक गरेकी छिन्। पछिल्लो एक दशकमा ७० जना पुरु षसँग यौन सम्बन्ध रहेको बताउँदै सारोनले अहिले पनि प्रत्येक दिन ४ पटक यौन सम्बन्ध राख्ने चाहना हुने बताएकी छिन्। मदिरा सेवन  गरेपछि यौन चाहना अत्यधिक बढ्ने उनले बताइन्। सारोनले आफ्नो यौन चाहना पूरा गर्न नसकेका कारण प्रेमीले यौनहिंसा गरेको समेत  बताइन्।
आफूमा रहेको यौन चाहना नशाका रूपमा रहेको र मदिरा सेवनपछि अझ बढ्ने देखेर मदिरा कम गर्ने औषधि सेवन गरेको सारोनले  बताएकी छिन्। मदिरा सेवन कम गर्ने औषधि लिँदा त्यसले उनको शरीरमा प्रतिकूल असरसमेत गरेको छ। उनले आफ्ना समस्याका बारेमा  परामर्श लिइरहेको र अहिले प्रेमीले पनि छोडेर गएका कारण आफूलाई अप्ठ्यारो परिरहेको बताइन्। चिकित्सकहरूले पनि उनलाई टाइगर  उडलाई जस्तै अत्यधिक यौन चाहनाको समस्या भएको बताएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out