सुन्दर अनुहार ‘स्वार्थी’ हुन्छन्

लण्डन । अब अनुहारको सुन्दरताबाट धोका नखानुस्, बरु अनुहारबाट मानिसको पहिचान गर्नुस् ।
यदि तपाई आफ्नो वरपर कुनै सुन्दर अनुहार छ भने मोहित हुनु आवश्यक छैन । उसको सुन्दरताको प्रशंसा गर्नुअघि उसको आनीबानीमा ध्यान दिनुस् । बेलायतको बार्सिलोना युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार व्यक्ति जति सुन्दर हुन्छ उ त्यति नै स्वार्थी हुने गर्दछ ।
यति मात्र होइन, उ कसैलाई सहयोग वा सद्भाव राख्नुमा समेत विश्वास गर्दैनन् । यही कम सुन्दर मानिस सहयोग र सद्भावका लागि सधैं अघि सर्ने गर्दछन् ।
अनुसन्धानकाअनुसार यो सबै दावी ‘प्रीजनर्स डैलीमा’ मोडलमा आधारित छ । यसमा प्रत्येक खेलाडीलाई बाज र परेवा बन्ने अवसर दिइएको थियो । अनुसन्धानमा भर्निको छ कि कतै न कतै हर कुनै व्यक्ति आफ्नो सुन्दर शरीरको कामना गर्दछ ताकि उ चुस्त रहन सकोस् । एजेन्सी
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out