लामो औंला हुने पुरुष हट हुन्छन्

तपाई विवाहका लागि युवकको खोजीमा हुनुहुन्छ भने उसको रुप, गुणका साथसाथै औं्रला पनि हेर्न नभुल्नुस् ।
किनभने फ्लोरिडा युनिभर्सिटीका शोधकर्ताहरुको दावीअनुसार लामो औंला हुने पुरुष समान्य औंला भएका पुरुषहरुको तुलनामा निकै हट हुने गर्दछन् ।
यसको सबैभन्दा ठुलो कारण हो सेक्स हरमोन ।
शोधकर्ताहरुका अनुसार रिङ्ग फिङ्गरको लम्बाई यदि मिडल फिङ्गरभन्दा लामो छ भने यस्ता पुरुषहरुमा शुक्राणुको उत्पादन धेरै हुने गर्दछ ।
यस्ता पुरुषसँग विवाह गर्नु यौन जीवनका लागि उत्तम हुने गर्दछ । यस्ता पुरुष आफ्नी श्रीमतिको महत्वकांक्षामा निकै खरो उत्रन्छन् । र, यसबाट वैवाहिक जीवन सुखमय रहन्छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out