फेरि सँगै देखिए रविना र राजवल्लभ !

'सम्बन्ध'का कारण चर्चामा आएका हिरो राजवल्लभ कोइराला र बैकस्र रविना जोशी फेरि एकसाथ देखिएका छन् । शनिबार राती सम्पन्न फेसन परेड नामक फेसन सोमा रविना र राजवल्लभसँगै बसेका थिए । छेउमा थिए महेश शाक्य । पछिल्लो समय दुईजनाबीचको रोमान्सको समाचार बुधबार बाहिर आएपछि राज र रविना दुवै चर्चामा छन् ।
रविनासँग आफ्नो गहिरो मित्रता रहेको बताउँदै आएका राजवल्लभ पुनः रविनासँगै देखिनुलाई धेरैले उनीहरुबीचको गाढा सम्बन्धबारे अड्कल काटेका छन् । बैंकिङ ब्यावसायकी जागिरे रविना र चलचित्र अभिनेता राजवल्लभबीच डेढवर्षदेखि चिनजान रहेको कुरा स्वयम राजले स्वीकार गरिसकेका छन् । आइतबार बेलुका रुझेको साँझमा बसन्तपुरमा भेटिएका राजवल्लभले रविनासँगको आफ्नो सम्बन्धबारे धेरै कुरा मेरोसिनेमासँग गरे ।
गत विहिबार राजवल्लभले रविनासँग विवाह हुनसक्ने प्रक्षेपण गरेका थिए । यद्यपी समाचार बाहिर आएलगत्तै पुनः एकैठाउँमा दुवैजनालाई सँगै बसेको देखिनुले उनीहरु आफ्नो सम्बन्धबारे झनै उदार र स्वतन्त्र भएको अनुमान गर्न सकिन्छ । उक्त फेसन परेड सोमा निशा अधिकारीले पनि मोडलिङ गरेकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out