ओठले बताउँछ यौन जीवन

ओठ र यौनको असमान्जस्य सम्बन्ध रहदै आएको परिप्रेक्ष्यमा युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डका अनुसन्धानकर्ताहरूले ओठ र यौनबीचको सम्बन्धमा नौलो किसिमको अनुसन्धान गरेका छन्। युनिभर्सिटीका वैज्ञानिकहरूले कस्तो किसिमको ओठ भएका महिला यौनसन्तुष्ट हुन्छन् र कस्तो भए कम हुन्छन् भनेर १८ देखि ३५ वर्षका २ सय ५९ महिलामा अनुसन्धान गरेका थिए।
अनुसन्धानका क्रममा जुन महिलाको ओठ धनुको आकारमा उठेको हुन्छ उनीहरूले ओठ नउठेका महिलाको तुलनामा १२ गुणा बढी यौनसन्तुष्टि पाउने कुरा पत्ता लागेको छ। अनुसन्धानकर्ताहरूले महिलाको ओठको निरीक्षण गर्दै उनीहरूको यौन आचरणका सम्बन्धमा विभिन्न किसिमका प्रश्नहरू सोधेका थिए। जसमा ९५ प्रतिशत महिलाले हस्तमैथुनबाट पनि आफूले चरम आनन्द लिने गरेको बताए भने ओठ नउठेका महिलाहरूले भने यौनसम्बन्धमा सोचेअनुरूपको आनन्द नपाउने बताए। ओठको बनावटअनुसार यौन आचरण पत्ता लगाए पनि के कारणले उनीहरूको यौन आचरण फरक भएको हो भन्ने विषयमा वैज्ञानिकहरूले केही स्पष्ट पारेका छैनन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out