विवाहपछि गर्लफ्रण्ड मोटी हुनुको कारण

यदि तपाई सोच्नु हुन्छ कि तपाईकी हट फिगरवाली गर्लफ्रेण्ड कहिल्यै मोटी हुने छैनन् त्यसो हो भने गलत हो । किनभने शोधकर्ताहरुका अनुसार विवाहअघि तपाईकी गर्लफ्रेण्ड स्लीम ट्रमी छिन् तर विवाहपछि त्यसको कुनै ग्यारेन्टी छैन ।
ओहियो विश्वविद्यालयका प्रोफेसर र उनका शोध टोली सदस्य जेनकेओ क्वेनका अनुसार विवाहित महिलाहरुको घरभित्र ठुलो भूमिका रहने गर्दछ । उनीहरु पुरुषको तुलनामा बढी व्यस्त रहन्छन् र व्यायमका लागि समय निकाल्न सक्दैनन् । त्यसैले अविवाहित महिलाको तुलनामा उनीहरु शारीरिक रुपले कम चुस्त हुन्छन् । तर, विवाहअघि युवतीहरु आफ्नो शरीर र खानपानमा बढी ध्यान दिने गर्दछन् । त्यसैले उनीहरु चुस्त देखिन्छन् ।
तीस वर्ष पार गरिसकेकाहरुमा विवाह वा सम्बन्ध विच्छेदपछि तौल बढ्ने सम्भावना बढी हुने गर्दछ । अध्ययनकर्ता दमित्रीका अनुसार पुरुषमा सम्बन्ध विच्छेदपछि र महिलामा विवाहपछि वजन बढ्ने गर्दछ । जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । उनका अनुसार विवाहपछि पुरुषहरुलाई स्वास्थ्यको हिसावले फाइदा हुने गर्दछ तर एक पटक सम्बन्ध विच्छेदपछि यो सब केबार हुन्छ । सम्बन्ध विच्छेदले उनीहरुको तौल बढाउने गर्दछ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out