श्रीमतीसाग यौन सम्पर्क नगर्दा

फ्रान्सका एक पुरुषले श्रीमतीसाग यौन सम्पर्क नराखेको आरोपमा ९ हजार पाउन्ड जरिवाना तिर्नुपरेको छ। धेरै वर्षदेखि श्रीमान्ले आफूसँग यौन सम्पर्क नराखेको भन्दै श्रीमती मोनिकाले मुद्दा हालेपछि ५१ वषर् का जिन लुइसले ९ हजार पाउन्ड अर्थात् झन्डै साढे १० लाख रुपैयाँ जरिवाना तिरेका हुन््। एक्सएन प्रान्तस्थित अदालतकी न्यायाधीशले मुद्दाको फैसलाका क्रममा प|mान्सको नागरिक एवं दण्ड संहितालाई  उधृत गर्दै दम्पतिबीच कानुनतः यौन सम्पर्क हुनु आवश्यक रहेको र श्रीमान-श्रीमती दुवैले एक अर्काको चाहनाको सम्मान गर्नुपर्ने बताइन्। जिन लुइस र मोनिकाले २१ वर्षअघि विवाह गरेका थिए।
उनीहरूका  २ जना छोराछोरी भए पनि पछिल्लो समयमा जिनको यौनचाहना घट्दै गएकाले मोनिकालाई सन्तुष्टि दिन सकेका थिएनन्। जिनका वकिलले कामको तनाव र बिमारीका कारण उनले श्रीमतीलाई यौन  सन्तुष्टि दिन नसकेको दाबी गरेका थिए।  प|mान्समा यौन असन्तुष्टिका कारण धेरै महिला-पुरुषले सम्बन्धविच्छेद गरेका भए पनि यौन सन्तुष्टि दिन नसकेको आरोपमा आर्थिक जरिवाना तिर्नुपरेको यस्तो घटना  विरलै हुने गरेको छ। यसअघि सन् २००० मा यस्तै घटना घटेको थियो।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out