रेखा थापा किस गर्न चाहन्नन्

रेखाले कहिल्यै 'अनस्त्रिmन किस' गरेकी छैनन्। अफस्त्रिmनमा समेत उनी किस गर्न चाहन्नन्। उनलाई किसको एलर्जी छ रे। अचम्म लाग्न सक्छ— किसको पनि एलर्जी हुँदो रहेछ। यद्यपि त्यही एलर्जीबाट पीडित  छिन् नायिका रेखा थापा। आफ्नै ब्यानरमा निर्माण भैरहेको चलचित्र 'रावण'मा उनलाई नायक सविन श्रेष्ठले चुम्बन गर्नैपर्ने रहेछ। आफूलाई 'डेब्यु' गराउने नायिकालाई चुम्बन गर्न सविन नर्भस भैरहेका थिए  नै। रेखा पनि पहिलो पटक 'अनस्त्रिmन किस' गर्न हिचकिचाइरहेकी थिइन्।
चुम्बन नगरौं भने पनि कथाको माग पूरा गर्नु थियो। आफ्नी निर्मात्रीलाई नयाँ नायकसँग चुम्बन गराउने आँट निर्देशक कमलकृष्णले  गरेकै हुन्। उनी अलिकति सम्झौतामा उत्रिए। अधरपान गर्नुपर्ने कथाको माग भए पनि गालामा चुम्बन गरे पनि हुने भयो। त्यसमा राजी भइन् रेखा। सविनले आफ्नो ओठ रेखाको सुकोमल गालामा पुर्‍याएर  म्वाइँ खाएका मात्र के थिए, रेखाले दौडँदै मेकअप म्यानको ऐना खोसिन। हुन पनि उनको गालामा एलर्जीका बिमिरा देखिन थाले। रेखालाई वास्तवमै किसको एलर्जी रहेछ। उक्त घटनापछि एउटा जिज्ञासा  उब्जियो- 'रेखाका पति छविले अहिलेसम्म उनको अधरपान गर्न पाएका छैनन् होला त ?'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out