जर्मनीमा बाबुबाट छोरी बालात्कृत हुदा ३ सन्तान

काठमाडौँ, असोज ३ । जर्मनीमा हालै यस्तो घटना सार्वजनिक भयो, त्यसले ठूलै तरंग ल्याएको छ। एक जर्मनेली बाबुले ३४ वर्षसम्म आफ्नी छोरीलाई बलात्कार गरेर तीन सन्तानसम्म जन्माए।
नुरेम्बर्गका अभियोजक एन्तजे गेब्रियल गोरसोल्केले भने, ४६ वर्षीया ती यौन पिपासु अर्को एउटा अपराधमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा परे। प्रहरी बयानमा उनले यी घटनाको पनि सार्वजनिक गरेका हुन्। प्रहरी बयानमा उनले छोरी १२ वर्षकी हुँदादेखि बलात्कार गर्न थालेको बताए। छोरीबाट तीन सन्तान जन्मेको र तीमध्ये दुईको मृत्यु भएको उनले बताए। उनलाई गत मार्च महिनादेखि हिरासतमै राखिएको छ। उनीबाट अरु पनि अपराध भएको हुनसक्ने भएकाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको बताइएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out