प्रहरी अधिकारीमाथि बलात्कारको आरोप

इनरुवा, आश्विन २४ - प्रहरीमा जाहेरी लिएर गएकी एक जना युवतीले जाहेरी सुन्ने प्रहरी अधिकारीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।
आफूलाइ परेको समस्यावारे प्रहरीमा जाहेरी दिन गएकी एक १७ वर्षीया चौधरी थरकी युवतीलाई सुनसरीको चिमडीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक वावुकाजी कोइरालाले बलात्कार गरेको आरोप छ ।
बलात्कार गरेको आरोप लागेका कोइरालालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो मोवाइल लुटिएकोवारे फुलपातीको दिन इलाका प्रहरी कार्यालय चिमडीमा आमासंगै उजुरी दिन गएकी ति युवतीलाई सई कोइरालाले छुटै कोठामा लगि बलात्कार गरेको  उजुरी युवतीको आरोप रहेको सुनसरीका प्रहरी उपरीक्षक राजु मानन्धरले जनाकारी दिए ।
घटनाको जानकारी पाउन साथ सोही दिन कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उपरीक्षक मानन्धरले बताए । पीडित युवतीको स्वास्थ्य जाँच गरिएको र अहिले ओरेक नेपालको संरक्षणमा रहेको उनले बताए । मेडिकल रिर्पोट आएपछि बास्तबिक कुरा स्पष्ट हुने प्रहरी उपरीक्षक मानन्धरले बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out