दीपिका पादुकोणको प्रेम सम्बधमा फिल्म निर्माण हुने

कलाकारको प्रेमप्रसंगलाई लिएर कमै मात्र फिल्म बन्ने गर्छन्। त्यसमा पनि जसका बारेमा फिल्म बन्छन् त्यसमा तिनै कलाकारले अभिनय गर्ने अवसर कम मात्रै पाउँछन्। तर यो मामिलामा बलिउडकी नायिका दीपिका पादुकोण भने भाग्यमानी ठहरिएकी छन्।
निहार पाण्डेसँगको प्रेम अन्त्य गर्दै केही समय रणवीर कपुरसँग रोमान्स गरेकी यी नायिकाको प्रेमसम्बन्धका बारेमा प्रशान्त चडाले सेमी बायोग्राफिकल फिल्म बनाउने भएका छन्। फिल्ममा निहारले नै मुख्य भूमिका निर्वाह गर्दै छन्। निहारका नजिकका मित्रसमेत रहेका निर्देशक चडाले फिल्मको उपयुक्त पात्रका रुपमा उनलाई रोजेका हुन्। एक समयमा दीपिकासँग मेरो घनिष्ठ सम्बन्ध थियो उनलाई म्युजिकभिडियोमा मैले नै सार्वजनिक गरेको थिएँ रणवीरलाई पाउनका लागि दीपिकाले निहारको जीवनमा कसरी आघात पुड्डयाइन् भन्ने कुरा मलाई राम्ररी थाहा छु निर्देशकले बलिउडका साचारमाध्यमलाई भनेका छन् निहारको ह्दय टुक्रिएको छ तीन वर्षसम्म त दीपिका निहारको घरमा नै बसेकी थिइन् तर पनि उनले धोका दिइन्।
सन् २००५ मा मुम्बईको एक एक्टिध्र इन्स्टिच्युटमा अभिनय सिक्दै गर्दा दीपिका र निहारको भेट भई प्रेमप्रसंग शुरु भएको थियो। दीपिकाले निहार आफ्नो साथी मात्र भएको बताइरहँदा उनका लागि निहारले बर्थडे पार्टी दिएपछि मात्र उनीहरुको सम्बन्धका बारेमा सार्वजनिक भएको थियो। रणवीरसँग सम्बन्ध बिगि्रएपछि दीपिका रुँदै निहारसँग आएकी थिइन् यो कुरा कसैलाई थाहा पनि छैनु निर्देशकले थपे त्यसपछि निहार रणवीरसँग कुरा गर्न जाँदा आफ्नै प्रेमिकासँग सोध्नू भनी रणवीरले जवाफ दिएका थिए। दीपिकाले फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा भने केही खुलाइएको छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out